>
Sanchar Club

सेञ्चुरी बैंकको दुई मस्कट सार्वजनिक

सेञ्चुरी बैंकको दुई मस्कट सार्वजनिक
सञ्‍चार क्लव
७ महिना पहिले

२०७७ पुस २४ काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो दुईवटा मस्कट सार्वजनिक गरेको छ। बैंकको व्यवसाय प्रवर्द्धन, पहिचान र प्रचारप्रसार गर्नको साथै बजार बिस्तारका लागि सरल र शताब्दी नामका दुईवटा मस्कट सार्वजनिक गरेको हो।

बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधार तिनका प्रक्रियाबारे सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने बैंकले जनाएको छ। सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझेै मद्दत पुग्ने विश्वास लिएको छ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a