>
Sanchar Club

सुर्खेतको भेरी नदीमा बस खस्दा १ ज्यान गयो, २ जना घाइते

सुर्खेतको भेरी नदीमा बस खस्दा १ ज्यान गयो, २ जना घाइते
सञ्‍चार क्लव
३ महिना पहिले

२०७७ पुस २३ सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–९, भुल्के नजिकै भेरी नदीमा बस खस्दा १ जनाको मृत्यु भएको छ । र २ जना गम्भीर घाइते भएका छन् ।दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस भेरी नदीमा खस्दा दाङको बबइ गाउँपालिका ३, का २१ वर्षीय सुमन नेपालीको मृत्यु भएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनका अनुसार अरु २ जना घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको छ । प्रहरीका अनुसार गाडीमा तीन जनामात्रै सवार रहेका थिए ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a