>
Sanchar Club

सुदूरपश्चिम र कर्णालीमा वर्षासँगै हिमपात

सुदूरपश्चिम र कर्णालीमा वर्षासँगै हिमपात
सञ्‍चार क्लव
३ महिना पहिले

२०७७ माघ १० काठमाडौं । आज नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ । जसकारण देशका केही भागमा बदली भई सामान्य वर्षासमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ । तराई भूभागहरुमा हुस्सु र कुहिरो लागेको को छ भने बाँकी भू(भागमा मौसम सामान्यतय सफा रहेको महाशाखाले जनाएको छ ।

दिउँसो र राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । यी प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना रहेकोले सतर्क रहन सूचित गरिएको छ ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a