>
Sanchar Club

संसद विघटनविरुद्ध शनिबार कांग्रेसको देशभर प्रदर्शन

संसद विघटनविरुद्ध शनिबार कांग्रेसको देशभर प्रदर्शन
सञ्‍चार क्लव
३ महिना पहिले

२०७७ पुस २५ काठमाडौं । संसद विघटनको विरोधमा शनिबार नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो । विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ५ को बूढानीलकण्ठमा आयोजित सभामा सभापति शेरबहादुर देउवा आफैं सहभागी भएका छन् ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a