>
Sanchar Club

शेरधन राईको ज्याङमुसँग विवाह

शेरधन राईको ज्याङमुसँग विवाह
सञ्‍चार क्लव
६ महिना पहिले

२०७७ माघ ११ काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज विवाह गरेका छन् । आईतबार काठमाडौंमा ज्याङ्मु शेर्पासँग उनले परम्पारगत संस्कार अनुसार विवाह गरेका हुन् ।राई ५० वर्ष पुगेका छन् भने शेर्पा २० वर्षकी भइन् । उनी सन् २०१८ कि मिस मंगोल हुन् । राई र शेर्पा दुवै संस्कार अनुसार उनीहरुले विवाह गरेका हुन् ।
विवाह समारोहमा देशका भीआइपीहरु पुगेका छन् । यो विवाहलाई निकै चासोका साथ हेरिएको छ ।
मुख्यमन्त्री राईकी दुलही शेर्पा ११ वर्षकै उमेरमा मिस किड क्विन नेपालमा भाग लिएकी थिइन् । त्यसपछि उनले विभिन्न सुन्दरी प्रतियोगितामा भाग लिइन् ।
संखुवासभा स्थायी घर भएकी शेर्पा काठमाडौंमा बस्दै आएकी थिइन् । उनी मोडलिङ र म्युजिक भिडियोमा पनि सक्रिय छिन् ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a