>
Sanchar Club

लोकप्रीय गायिका रानाको ‘मेरो माया’ बजारमा

लोकप्रीय गायिका रानाको ‘मेरो माया’ बजारमा
सञ्‍चार क्लव
१२ महिना पहिले

२०७७ असोज २८ काठमाण्डौ । लोकप्रिय गायिका तथा सर्जक जमुना रानाको ‘मेरो माया’ गीत सार्वजानिक भएको छ । चर्चित सर्जक शिव हमालको शब्द र खुमन अधिकारीको लयमा गीत बजारमा आएको हो । मौलिक संस्कृति झल्काउने लोक दोहोरी गीतमा राना र खुमन अधिकारीले स्वर दिएका छन् । उक्त गितको म्युजिक भिडियोलाई अमर सुनारले निर्देशन गरेका छन् । गीत सुजन म्युजिक युटुब च्यानल मार्फत बजारमा ल्याइएको हो । यस अघि पनि गायिका रानाका आशु पुछ्दै छु, भकारीमा धान छ लगाएतका गीत सर्वाधिक चर्चामा रहेका थिए ।

भिडिओ हेर्नुहोस् ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a