>
Sanchar Club

लोकप्रिय सर्जक केसीको ‘गाईलाइ खरि घाँस’ सार्बजानिक

https://www.youtube.com/watch?v=3JzP6Odl9dY
सञ्‍चार क्लव
७ महिना पहिले

काठमाडौँ । असोज, ३ । लोकप्रिय सर्जक सुवास केसीको शव्द र शिव हमालको लयमा बामरी २ सार्वजानिक भएको छ । द्धन्द्धकालको घटनाको दु ः ख र पिडालाई समेटिएर तयार पारिएको मौलिक लोक तथा दोहारी गितमा प्रीती आले र कुमार पुन स्वर दिएका छन । बामरी २, ‘गाईलाइ खरि घाँस’ नामक मौलिक भाकामा सुवास र रन्जिता गुरुङको लोभलाग्दो अभिनय देख्न सकिन्छ ।
त्यसैगरी उक्त गितको म्युजिक भिडियोलाई शंकर बि सि ले निर्देशन गरेका छन् । भिडियो छायांकन दुर्गा पौडेल तथा सम्पादन नवीन घर्ती मगर ले गरेका छन् । भिडियो प्रिती आले सुबाश के।सि युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ । यस अघि केसीको सिर्जना रहेको फुल्यो बामरी मौलिक दोहोरी सर्वाधिक चर्चित भएको थियो । सर्जक केसीका धेरै सिर्जनाहरु बजारमा चर्चित छन् ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a