>
Sanchar Club

लोकप्रिय गायक कर्ण रसाईलीको “तिम्रो बन्नलाई” बजारमा

लोकप्रिय गायक कर्ण रसाईलीको “तिम्रो बन्नलाई” बजारमा
सञ्‍चार क्लव
९ महिना पहिले

२०७७ माघ ६ सुर्खेत । लोकप्रिय सर्जक प्रल्हाद सुवेदीको लय शव्दमा तिम्रो बन्नलाई सार्वजानिक भएको छ । यो मौलिक लोक तथा दोहारी गितमा अहिलेकी चर्चित गायिका समिक्षा अधिकारी गायक कर्ण रसाईलीले स्वर दिएका छन ।
सुबेदीले सिर्जना गरेको तिम्रो बन्नलाई हो, गीतको अडियो र भिडियो पनि उत्तिकै रोमान्चित र दमदार रहेको छ ।

नेपाली युवा र विदेशी युवती विचको प्रेम कथा उठान गरेको उक्त्त गीतमा सुधिर श्रेष्ठ र याङ्सु श्रेष्ठको लोभ लाग्दो अभिनय रहको छ । गीत प्रल्हाद सुबेदी युटूब च्यानलबाट सार्बजनिक गरिएको छ ।

 

 

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a