>
Sanchar Club

भिरबाट लडेर दैलेखमा एकजनाको ज्यान गयो

भिरबाट लडेर दैलेखमा एकजनाको ज्यान गयो
सञ्‍चार क्लव
७ महिना पहिले

२०७७ पुस २९ सुर्खेत । दैलेखमा भिरबाट लडेर एकजनाको मुत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको आठबिस नगरपालिका–३, निमाइल निवासी ५८ वर्षीय एबने बडुवालको मृत्यु भएको हा ।

प्रहरीका अनुसार बडुवाल मंगलबार दिउँसो घर नजिकैको जंगलमा घाँस काट्न गएको र अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा घरदेखि एक किलोमिटर पूर्व निमाली खोलाको भिरमा घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

घाइते बडुवाललाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेततर्फ लैजाँदै गर्दा बुधबार बाटोमै मृत्यु भएको दैलेख प्रहरीले जानकारी दिइएको छ ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a