>
Sanchar Club

दक्षिण अफ्रिकाको राजदूतमा डा. विश्वकर्मा नियुक्त

दक्षिण अफ्रिकाको राजदूतमा डा. विश्वकर्मा नियुक्त
सञ्‍चार क्लव
५ महिना पहिले

२०७७ फागुन ११ काठमाडौँ । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा.निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् ।
मंगलवार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई संविधानको धारा २८२ अनुसार राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
गत असोज १५ गते मन्त्रिपरिषद बैठकले उनीसँगै राजदूत सिफारिस गरेका डा.युवराज खतिवडा अमेरिका र लोकदर्शन रेग्मी बेलायतको राजदूतमा नियुक्त भइसकेका छन् ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a